साहित्यप्रदेश

चार मुक्तकहरु

१ .  कुनै कुरामा कहिल्यै, चलखेल नहोस्
       कहिँ कतै  कसैसँग, जालझेल नहोस्,
       दुश्मनी ~ बढ्नु पनि, ~आँफू गुना हो
       बाँचुन्जेली जो कोइसँग, बेमेल नहोस् ।

२ .  क्यै~थिएन, र पनि कसैले
       लुट्यो हाँसो खुशी, नभनि कसैले,
        ललायो फकायो,~जालझेल गर्दै
        साँध्यो  भित्रभित्रै, दुश्मनी कसैले ।

३.   न भाग्य ~ हत्केलामा, ~ केरिए जस्तै
       तकदिर ~ ललाटमा, ~ लेखिए~जस्तै,
       तबहुन्छ सबथोक, आ-आफ्नो भागमा
        कहाँ हुन्छ~ अगाडि, ~देखिए ~जस्तै ।
४ .  कुनै कुरामा कहिल्यै, चलखेल नहोस्
       कहिँ कतै  कसैसँग, जालझेल नहोस्,
       दुश्मनी ~ बढ्नु पनि, ~आँफू गुना हो
       बाँचुन्जेली जो कोइसँग, बेमेल नहोस् ।

     –  व्यास -१ ,भादगाउँ ,तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button