हेडलाईनसमाचारप्रदेश

संघीय संसद्को अधिवेशन वैशाख २८ गते बोलाउन सरकारको सिफारिस

प्रहार समाचार । काठमाडौं, २१ वैशाख २०८३ मंगलवार। सरकारले संघीय संसद्को आगामी अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आगामी वैशाख २८ गते दिउँसो २ बजे बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सरकारको सिफारिसपछि राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन आह्वानसम्बन्धी औपचारिक सूचना जारी हुने छ । आगामी अधिवेशनमा सरकारले विभिन्न विधेयक, नीति तथा समसामयिक विषयमा छलफल अघि बढाउने तयारी गरेको बताइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button