मनोरञ्जन
-
प्रहार साहित्य : कविता ‘शिक्षक’
उ शिक्षक न होअझ भनौ मास्टर न होउसलाइ भोक नै लाग्दैनअरुलाइ भोक लाग्छअरुलाइ खुवाउनु पर्छ खाजाखाजा भत्ताको ब्यबस्था छ अरुलाइकहिले…
Read More » -
तनहुँको बन्दीपुरमा रहेको खड्गदेवी मन्दिरमा नयाँ गहना अर्पण
प्रहार समाचार । तनहुँ, २ बैशाख २०८२ मङ्गलवार । ‘पहाडकी रानी’ उपनामले परिचित तनहुँको पर्यटकीय गन्तव्य स्थल एवं ऐतिहासिक नगरी…
Read More » -
काठमाडौँमा आज गहना खोज्ने जात्रा
आज गहना खोज्ने जात्रामा स्वागत छ सबैलाई भन्दै ( नरः (हाँडीगाउँ) मा )भन्दै काठपाडौँ महानगरका प्रमुख बालेन शाह (बालेन्द्र )…
Read More » -
लमजुङमा भएको ‘विश्व शान्तिको लागि म्याराथन’ प्रतियोगिता सम्पन्न : नेपाली सेनाका बस्नेत भए प्रथम
• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २३ चैत २०८१ आइतवार । लमजुङ सदरमुकाम बेसीशहरमा हिंजो भएको ‘विश्व शान्तिको लागि…
Read More » -
तनहुँको बन्दीपुर-२, मुच्चुकमा रहेको मुकुन्देश्वरी मन्दिरमा चैते दशैं मेला सम्पन्न
प्रहार समाचार । तनहुँ, २४ चैत २०८१ आइतवार । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं २, मुच्चुकमा रहेको मुकुन्देश्वरी मन्दिरमा…
Read More » -
नयाँ वर्षको अवसरमा होटल व्यवसायी संघद्वारा सांगीतिक साँझ गरिने
सुशिल बि. क.( संवाददाता ) प्रहार समाचार । २३ चैत २०८१ शनिवार । नयाँ वर्ष २०८२ लाई स्वागत गर्न होटल…
Read More » -
‘नारायण गोपाल संगीत पुरस्कार २०८१’ घोषणा
प्रहार समाचार । काठमाडौँ, १९ चैत २०८१ मङ्गलवार । ‘नारायण गोपाल संगीत पुरस्कार २०८१’ घोषणा गरेको छ । राष्ट्रिय युवा…
Read More » -
प्रहार साहित्य : केहि मुक्तकहरु
१,चोरि डकैति गर्नेले, भागबन्डा पाउँछझोले, मुन्द्रे फट्टिकेले, झण्डा पाउँछ,निति निर्माण तहमा, त्यस्तै भएपछिकुलमानजस्ता कर्मवीरले, डण्डा पाउँछ । २,खोजौँ अब टुकी,…
Read More » -
-
प्रहार साहित्य : आधुनिक गजल
गणतान्त्रिक सपनाको त्यो बिष कस्ले फलाएछ, बुझिँदैछ बिस्तारै,बर्सौ देखि देशको ढुकुटी कस्ले चलाएछ, बुझिँदैछ बिस्तारै। गरिबी अभाव र बिपन्न बस्ति…
Read More »