हेडलाईनसमाचारविजनेसप्रदेश

उद्योगी तथा व्यापारीहरुले आजको १५ दिनभित्र बिजुलीको बक्यौदा रकम बुझाउनु पर्ने प्राधिकरणको ताकेता

प्रहार समाचार । काठमाडौँ,२८ कात्तिक २०८१ बुधवार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी तथा व्यापारीहरुले आजको १५ दिनभित्र बक्यौदा रकम बुझाउनुपर्ने बताएका छन्।


आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा  बोल्दै निर्देशक घिसिङले भने ‘नेपाल सरकार उजा  तथा जलस्रोत मन्त्रालयको पनि जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने बताउँदै १५ दिनभित्र हामीले गरेको बिलको रकम ब कौदा रकम उठेन भने हामी थप प्रक्रिया अगाडि बढा  बढ्ने छौ  ‘ – उनले भने ।


निर्देशक घिसिङले १५ दिनभित्र हामीले जारी गरेको बिल बुझाउनुपर्छ भनेर नेपाल सरकारले भनिसकेको परिप्रेक्षामा उद्योगी तथा व्यापारीहरुले अबको १५ दिनभित्र बिल बुझाउनै पर्ने  अजन राखे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button