हेडलाईनसमाचारविजनेसप्रदेशसूचना प्रविधि

नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्टरमा महाविर पुन 

प्रहार समाचार । तनहुँ, १५ कात्तिक २०८१ बिहिबार । नेपालकै पहिलो बैङ्क नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बेस्टरमा महाविर पुन  नियुक्त भएका छन्।

नेपाल बैङ्क लिमिटेडले  आज लक्ष्मी पुजाको दिनमा राष्ट्रिय आविश्का केन्द्रका प्रमुख पुन लाई तेस्रो बर्षकालागि ब्राण्ड एम्बेस्टरमा नियुक्त गरेको हो । केन्द्रका प्रमुख पुनले सामाजिक संञ्जाल फेसबुक मार्फत आज उक्त कुराको जानकारी गराउँदै राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने नेपाल बैंक लिमिटेडलाई धन्यबाद समेत दिएका छन्। 


उनले अन्तिममा लेखेका छन् – ‘ राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने कम्पनीहरुको ब्राण्ड एम्बेस्टर  चाहिं बनिन्छ । तर नेपाल सरकारको एम्बेस्टर बनेर जागीर खान बिदेशी मुलुक तिर चाहिं जति फक्याई फुल्याई गरे पनि पटक्कै गईंदैन।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button