प्रहार समाचार । काठमाडौँ १९ साउन २०८१ शनिवार । काठमाडौँबाट पोखराकालागि उडेको बुद्ध एयाको जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि पोखरा नपुग्दै काठमाडौँ नै फर्काइएको छ ।
तस्बिर : फाईल फोटो

उडान नं.६५५, कल साईन ९ एन–एएमडीमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएको हो । काठमाडौंमा सुरक्षित अवतरण गरिएसँगै यात्रुहरूलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको उल्लेख छ। सुरक्षित अबतरण संङ्गै ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
यस्तो छ बुद्ध एयाको ट्विट :

























