हेडलाईनसमाचारप्रदेश

रोल्पाको सुनछहरीमा  पहिरो : २ जनाको मृत्यु

प्रहार समाचार । रोल्पा १९ साउन २०८१ शनिवार । गए राती रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरीको काँमीडाँडामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।​​​

पहिरोमा पुरिएर बेपत्ता भएका २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिए । मृत्यू हुनेमा ६ ७० वर्षकी बसुना सुनार र ४ वर्षीया माया सुनार रहेकी छन्।

उक्त घरमा तीन जना बस्दै आएका थिए । देउसिंह कामी भने कामले गाउँ गएका कारण घटनाबाट बच्न सफल भएका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button