साहित्य

मेयर बालेन्द्र साहको चर्चित कविता : मलाई नेता मनपर्दैन

मलाई नेता मनपर्दैन ,

तिमीलाई नि त मनपर्दैन ,

मलाई एउटा मन पर्दैन ,


 

तिमीलाई यी त मनपर्दैन ,

तिमीलाई के पि ओलि मनपर्छ ,

मलाई बोली मन पर्दैन ,

तिमीलाई शेर बहादुर मन पर्छ ,

मलाई टोली मन पर्दैन ,

तिमीलाई प्रचन्ड मनपर्छ ,

मलाई गोली मन पर्दैन ।

शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।

मलाई देश मनपर्छ ,

तिमीलाई के मनपर्दैछ ?

(काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहकाे फेसबुकबाट)



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button