साहित्य

मेयर- बालेन्द्र साहको चर्चित कविता ” मलाई नेता मनपर्दैन”


 

मलाई नेता मनपर्दैन ,तिमीलाई नि त मनपर्दैन ,मलाई एउटा मन पर्दैन ,तिमीलाई यी त मनपर्दैन ,तिमीलाई के पि ओलि मनपर्छ ,मलाई बोली मन पर्दैन ,तिमीलाई शेर बहादुर मन पर्छ ,मलाई टोली मन पर्दैन ,तिमीलाई प्रचन्ड मनपर्छ ,मलाई गोली मन पर्दैन ।शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।मलाई देश मनपर्छ ,तिमीलाई के मनपर्दैछ ? (काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहकाे फेसबुकबाट )



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button