हेडलाईनसमाचारविजनेसप्रदेश

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

प्रहार समाचार । काठमाडौँ, ३  बैशाख  २०८३ बिहीबार। नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार विनिमय दर यसप्रकार रहेको छ।

नेपाल राष्ट्र बैंकले दैनिक रूपमा विदेशी विनिमय दर सार्वजनिक गर्ने गर्दछ, जस ।ले आयात–निर्यात व्यवसाय, विदेशी लगानी, र अन्तर्राष्ट्रिय कारोबारमा संलग्न व्यवसायीहरूलाई मार्गदर्शन गर्ने कार्य गर्दछ। विनिमय दरमा आउने उतार–चढावले आर्थिक कारोबारमा प्रत्यक्ष असर पार्ने भएकाले बैंकले नियमित रूपमै सो दरको जानकारी गराउने गर्दछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button