हेडलाईनसमाचारप्रदेश

सहकारी ठगीमा आठ महिनादेखि फरार सांसद द्धय बस्नेत र राई तलब भत्ता बुझेर टाप

प्रहार समाचार । काठमाडौँ, १३ बैशाख २०८१ शनिवार । सहकारी ठगीमा आठ महिनादेखि फरार कांग्रेस सांसद माया राई र राप्रपा सांसद   गीता बस्नेत संसद भवन पुगेर हाँजिर गरि तलब भत्ता लिए टाप कसेका छन्। ( यस्ता सांसदहरुलाई तपाईको भन्नु चै के छ ? कमेन्टमा लेख्नु होला )

‘सांसद राई र बस्नेत हिजो शुक्रबार सरासर संसद भवन पुगेर  हाजिरी गरेर  फर्किए । प्रहरीले देखे पनि  ‘नदेखेझैँ’ गर्‍यो ।’- नयाँपत्रिकाले लेखेको छ ।

संसद् सचिवालयका अनुसार सहकारी ठगीमा फरार रहेका राप्रपा सांसद गीता बस्नेतले १६ लाख र कांग्रेस सांसद माया राईले ११ लाख तलबभत्तासहितको सुविधा बुझेका पनि छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button