हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभ भनाई

प्रहार समाचार । रूस, १३ बैशाख २०८२ शनिवार । युक्रेन युद्ध अन्त्य गर्न रुस अमेरिकासँग सम्झौता गर्न तयार रहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् । यद्यपि, विदेशमन्त्रीले केही तत्वहरूलाई उचित रूपमा समायोजन गर्न आवश्यक रहेको पनि स्पष्ट पारेको बीबीसीले जनाएको छ ।

विदेश मन्त्री लाभरोभले भने -‘संयुक्त राज्य अमेरिकाका राष्ट्रपति विश्वास गर्नुहुन्छ र म पनि सही रूपमा विश्वास गर्छु कि हामी सही दिशामा अघि बढिरहेका छौं ।’

मस्कोमा राष्ट्रपति पुटिनलाई भेटेर उनीसँग वार्ता गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले बताएका छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button