हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

बढुवा भएका नेपालीलाई दर्जानी चिन्ह प्रदान 

प्रहार समाचार । तनहुँ, १२ बैशाख २०८२ शुक्रवार । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत जनपद प्रहरी तर्फका प्रहरी नायव निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी  बरिष्ठ नायव निरीक्षक यम बहादुर नेपालीलाई दर्त्यांनी चिन्ह प्रदान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीले हिंजो एक कार्यक्रमका बिच नेपालीलाई बधाई  शुभकामना सहित दर्ज्यानी चिन्ह प्रदान गरेका हुन।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button