हेडलाईनसमाचारप्रदेश

काठमाडौंमा यूवा उतारेर ‘ सेलिब्रेसन’ गर्दै एमाले

प्रहार समाचार । तनहुँ ९ बैशाख २०८२ मङ्गलवार । सत्तारूढ नेकपा (एमाले) ले वैशाख ११ गते देशभरका ४० वर्षमुनिका युवाहरूलाई काठमाडौं उतार्नै भएको छ। एमालेले युवाहरुलाई उतारेर ‘सेलिब्रेसन’ गर्ने भएको छ।

वैशाख ११ गते निरंकुश राजतन्त्र अन्त्य भएको र लोकतन्त्र स्थापना भएको दिनको अवसर पारेर युवा उत्सव आयोजना गर्न लागेको एमालेले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button