हेडलाईनसमाचारप्रदेश

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अमिन यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर

प्रहार समाचार । काठमाडौँ, बैशाख ८ २०८२ सोमवार । काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनि विरुद्ध बागमती नगर जग्गा एकीकरण आयोजना अन्तर्गत गौरीघाटमा करारमा कार्यरत अमिन यादवविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button