हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास – १२, १३ र १४ मा परम्परागत बालन तथा वार्षिक पूजा सम्पन्न

प्रहार समाचार । तनहुँ,८ बैशाख २०८२ सोमवार । ‘संस्कृति जोगाऔं, पहिचान बचाऔं’ भन्ने मूल नाराकासाथ तनहुँको व्यास नगरपालिका वडा नं. १२, १३ र १४ मा परम्परागत बालन रीतिरिवाज र वार्षिक पूजा सम्पन्न भएको छ।

स्थानीय युवा र पाका पुस्ताको सहभागितामा पुरानो संस्कार नयाँ पुस्तालाई सिकाउँदै सांस्कृतिक संरक्षणका लागि उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ।

कार्यक्रममा सामूहिक पूजा र परम्परागत अभ्यासहरू तथा भोजन गरिएको स्थानिय अविनाश पन्थले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button