हेडलाईनसमाचारप्रदेश

प्रहरीका ६ डीआईजी एआईजी बढुवाको सिफारिसमा

प्रहार समाचार । तनहुँ, ४ बैशाख २०८२ बिहीवार ।  नेपाल प्रहरीका ६ डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । हेरौँ पत्र :

नेपाल सरकार बढुवा उपसमिको आज बसेको बैठकले उनिहरुलाई उक्त सिफारीस गरेको हो ।

बढुवा हुनेहरुमा चन्द्र कुवेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसी रहेकाे बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दिपक थापाले बताए ।

बढुबामा परेका मध्ये डा. केसी भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button