हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

म्यानमार र थाईल्याण्डमा शक्तिशाली भूकम्प

प्रहार समाचार । म्यानमार, १५ चैत २०८१ शुक्रवार । म्यानमार र थाईल्याण्डमा आज  शक्तिशाली भूकम्प गएको छ ।

७ दशमलब ७  रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु म्यानमारको शहर सागाइङबाट १६ किलोमिटर उत्तर पश्चिममा मन्डले शहर नजिकै थियो । यो शहर म्यानमारको राजधानी नेपिडबाट झन्डै एक सय किलोमिटर उत्तरमा रहेको क्षेत्र हो ।

भूकम्पका कारण थाईल्याण्डको राजधानी बैंककमा भवनहरू क्षतिग्रस्त भएका छन् र नेपिडमा सडकहरू भत्किएका छन् ।
धेरै मानिसहरू मरेको हुनसक्ने अनुमान गरएिको छ। विस्तृत समाचार आउन बाँकी रहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button