• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । काठमाडौं, १५ चैत शुक्रवार ।काठमाडौंको तीनकुने क्षेत्रमा भएको आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कीर्तिपुरका सविन महर्जन रहेको गृह मन्त्रालयले जानएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका महर्जनको त्रि.वि.शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
























