प्रहार समाचार । तनहुँ, १४ चैत २०८१ बिहीवार । भोलि चैत १५ गते शुक्रवार राजधानी काठमाडौंको तीनकुनेमा विशाल जनसभा हुने भएको छ।

राजसंस्था र हिन्दु अधिराज्य पुनर्स्थापना एवं प्रदेश तह खारेजीको लागि उक्त सभा हुने भएको हो । ‘गुमेको इतिहासा पुर्नस्थापना गर्नु छ, देशको लागि जागौं ‘ भन्ने मूल नाराकासाथ उक्त सभा हुने राजसंस्था पुनर्स्थापना संयुक्त आन्दोलन समितिले जनाएको छ।




















