हेडलाईनसमाचारप्रदेश

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा  शाक्यलाई नियुक्त गर्ने सरकारको निर्णय : चौतर्फी आलोचना

प्रहार समाचार । काठमाडौं, ११ चैत २०८१ सोमवार । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाएर  सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज  बसेको मन्त्रिपरिषद बैठकले यस्तो  निर्णय गरेको हो ।

सरकारले हाल कार्यरत निर्देशक कुलमान घिसिङलाई हटाएर   हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णयको चौतर्फी आलोचना भएको छ। 

कुलमानले दिएको स्पष्टीकरण चित्त नबुझेको र कार्यसम्पादन मूल्यांकनबाट सरकार सन्तुष्ट नरहेकोले उनलाई हटाउने निर्णय भएको बताइन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button