प्रहार समाचार । तनहुँ, ११ चैत २०८१ सोमवार । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीले सरकारको दम्भका कारण तीन महिना देखि तलब नपाए पछि एक हप्ता भित्र तलब नपाए सबैलाई टुकुचामा गाडिदिने बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनले यस्तो बताएका हुन्। मेयर बालेनले लेखेका छन् -‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!
त
























