प्रहार समाचार । काठमाडौं, ३ चैत २०८१ आइतवार । आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ।

नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ । हेरौं मूल्य सूचि :
