हेडलाईनसमाचारप्रदेश

‘पूर्वपदाधिकारीहरूलाई आजीवन सुविधा दिनु  लज्जास्पद’ – सांसद डा. सिंह

प्रहार समाचार । तनहुँ,२ चैत २०८१ शनिवार । पूर्वविशिष्टलाई आजीवन सुविधा दिने बिषयमा संसदमा विधेयक नै पास गराउन लागेको वर्तमान सरकारको कदम प्रति  संसद डा.अमरेश कुमार सिंहले कडा आलोचना गरेका छन्।

सांसद सिंहले  पूर्वपदाधिकारीहरूलाई आजीवन सुविधा दिनेसम्म काम लज्जास्पद भएको बताउँदै भनेका छन् – ‘देशमा रोजगारी छैन, युवा जति विदेशको गल्लीहरूमा भौतारिनु परेको छ।

तर,  पूर्वपदाधिकारीहरूको योगदान के ? ‘यिनीहरूलाई त राष्ट्र बर्बाद गरेकामा आजीवन जेल सजाय हुनुपर्छ। पदमा हुँदा पनि लुट्ने, नहुँदा पनि लुट्न खोज्ने ?’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button