भनेर बयान गर्न नसकिने हाल रहिछ ।
जीन्दगी नसुल्झेको उत्तर बिनाको सवाल रहिछ ।।

अर्को छिमेकीसँग यति बिश्वष्त छ छिमेकी ।
उसले राख्न बाँकि मात्र एउटा पर्खाल रहिछ ।।
नियालीबस्छु हरेकचोटी यति हँसिलो को छ खै ?
मान्छेभन्दा खुसी त यहाँ कंकाल रहिछ ।।
• तनहुँ ।