हेडलाईनसमाचारप्रदेश

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय

प्रहार समाचार । काठमाडौँ, ७ माघ २०८१ सोमवार । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउने निर्णय सरकारले गरेको छ ।

आज  बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आज  बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । संसद्‌मा अलपत्र परेका विद्यालय शिक्षा, संघीय निजामतीसहितका विधेयकलाई टुंग्याउने गरी सरकारले हिउँदे अधिवेशन आव्हान गरेको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button