प्रहार समाचार । तनहुँ,२९ पुस २०८१ सोमवार । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति तनहुँको विस्तार गरिएको छ ।

जिल्ला अध्यक्ष आशिष कैनीले नेपाल बिधार्थी संघ बिधान २०२७ (सातौं संशोधन २०७५ ) मा रहेको प्रावधान अनुसार जिल्ला कार्य समिति विस्तार गर्न आवश्यक देखिएकाले आज कार्य समिति विस्तार गरेकाे जनाएका छन्।
‘नेपाल विद्यार्थी संघको जिल्ला कार्य समिति विस्तार गर्न आवश्यक देखिएकाले आजकै मिति देखि लागु हुने गरी तपसिल अनुसार तनहुँ जिल्ला समिति विस्तार गरिएको यसै विज्ञप्तिद्वारा जानकारी गराउँदछु।’- उनले भनेका छन्। विस्तारित समिति ५० सदस्यिय रहेको छ। नव गठित समितिहरुको नामावली यस प्रकार रहेको छ:




























