हेडलाईनसमाचारप्रदेश

आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो

प्रहार समाचार । काठमाडौं,२१ पुस २०८१ आइतवार । अहिले नेपालमा  पश्चिमी वायुको सामान्य प्रभाव रहेको छा जस्का कारण तराईका केही स्थानमा  बिहानै देखि बाक्लो  हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने  छ । 

आज  पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button