हेडलाईनसमाचारप्रदेश

नवलपुर फोटोग्राफर संघको अध्यक्षमा अधिकारी

प्रहार समाचार । नवलपुर, २० पुस २०८१ शनिवार ।नवलपुर फोटोग्राफर संघको  छैटौं साधारण सभा तथा तेस्रो अधिवेशन  सम्पन्न भएको छ।

हिजो नवलपुरमा आयोजित उक्त अधिवेशनले व्यवसायी  कुशल अधिकारीको अध्यक्षतामा ११ सदस्सिय नयाँ कार्य समिति सर्वसम्बत चयन गरिएको छ।

समितिको उपाध्यक्षमा सिलास पाण्डे क्षेत्री ,
सचिवमा पूर्णदत्त भट्टराई, कोषाध्यक्षमा शम्भु क्षेत्री र सहसचिवमा खगेश्वर पराजुली चयन भएका छन्। यसैगर समितिको सदस्यहरूमा निर्मल सिङ्जाली मगर ,आरती बस्याल, राजन अधिकारी, गणेश गैरे, ओम प्रकाश न्याैपाने र  सञ्जु शर्मा रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button