हेडलाईनसमाचारबन्दीपुरगण्डकी

आजबाट बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु हुने : मन्त्री दाहालले उद्घाटन गर्ने

• शंकरराज नहर्की । तनहुँ, १७ पुस २०८१ बुधवार । पहाडकी रानी उपनामले परिचित नेपालकै उत्कृष्ट गन्तव्य स्थल बन्दीपुरमा आजबाट बन्दीपुर भ्रमण वर्ष २०२५ सुरु हुने भएको छ।

भ्रमण वर्षको भौतिक पूर्वाधार तथा यातायात मन्त्री  देवेन्द्र दाहालले विशेष कार्यक्रका साथ  बन्दीपुर बजार ,भगवती चोकमा  उद्घाटन गर्ने भ्रमण वर्ष मूल समारोह समितिका संयोजक बैंश बहादुर  गुरुङले बताए ।

प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा विकास गर्दै जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध  बन्दीपुर बनाउने उद्देश्यले  दुई लाख पुर्‍याउने उद्देश्यसहित भ्रमण वर्ष आयोजना गरिएको  गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button