हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

प्रहार समाचार । भारत, ११ पुस २०८१ बिहीवार ।भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंहको आज निधन भएको छ । दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा भर्ना भएका सिंहको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरुले पुष्टि गरेका छन् ।

आइतवार साँझ नेता सिंहलाई एक्कासि छाति दुखेपछि अस्पताल भर्ना गरिएको थियो ।

सिंह २ पटक भारतको प्रधानमन्त्री बनेका थिए । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको रुपमा रहे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button