हेडलाईनसमाचारप्रदेश

पृथ्वी राजमार्ग ( नौबिसे- मुग्लिङ्ग खण्ड ) आजबाट दैनिक तीन घण्टा  बन्द

प्रहार समाचार । तनहुँ, ७ पुस २०८१ आइतवार । पृथ्वी राजमार्ग ( नौबिसे- मुग्लिङ्ग खण्ड ) आज  पुस ७ गते बाट आंशिक रूपमा बन्द हुने भएको छ।

पृथ्वी राजमार्गको नौविसे मुग्लिङ्ग खण्डको पोखरेभीर ( किमि ३३+ ३०० ) र विशालटार किमि ५२+ ५००) मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले आज बाट पुस  १३ गते सम्म दिउसो ११ बजे देखि २ बजे सम्म सडक बन्द हुने भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button