हेडलाईनसमाचारप्रदेश

भाटभटेनीलाई काठमाडौं महानगरले लगायो २ लाख जरिवाना

प्रहार समाचार । काठमाडौं, ५ पुस २०८१ । भाटभटेनी सुपर मार्केटलाई काठमाडौं महानगरपालिकले  २ लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगरपालिकाले सुपर मार्केटले कुहिएको नरिवल बिक्री गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिवाना गरेको हो ।


भाटभटेनीको त्रिपुरेश्वर आउटलेटबाट कुहिएको नरिवल बिक्री गरेको भेटिएको थियो । प महानगरले सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button