हेडलाईनसमाचारप्रदेश

मुग्लिङ-काठमाण्डाै सडक खण्ड पुस ७ गते बाट आंशिक बन्द हुने

प्रहार समाचार । तनहुँ, ४ पुस २०८१ बिहीवार । पृथ्वी राजमार्ग ( नौबिसे- मुग्लिङ्ग खण्ड ) यहि पुस ७ गते बाट आंशिक रूपमा बन्द हुने भएको छ।

पृथ्वी राजमार्गको नौविसे मुग्लिङ्ग खण्डको पोखरेभीर ( किमि ३३+ ३०० ) र विशालटार किमि ५२+ ५००) मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले पुस ७ गतेदेखि १३ गते सम्म दिउसो ११ बजे देखि २ बजे सम्म सडक बन्द हुने भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ।


हेरौं सूचना :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button