हेडलाईनसमाचारविजनेसप्रदेश

विदेशीको ऋणमा चुर्लुम्म डुब्दै नेपाल

प्रहार समाचार । काठमाडौ, २ पुस २०८१ मङ्गलवार । नेपालको ऋण दिन प्रतिदिन बढ्दै जान थालेको छ। जस्काकारण नेपालीहरु ऋणको भारीले थिचिदै छन्,  चुर्लुम्म हुन्दै छन् ।

नेपालको कुल वैदेशिक ऋण रु. १,२५,३९१.८० करोड पुगेको छ। यो तत्याङ्क आर्थिक वर्ष २०८१/८२ को हो ।  नेपालका शीर्ष १० बाह्य ऋणदाताहरू रहेका छन् । जस्मा सबै भन्दा  बढि  यो आर्थिक वर्षमा नेपालमा १७ वटा विदेशी ऋणदाता रहेका छन् ।

जसमध्ये रु. ११ १५८०. ७१ करोड ( ८८.९८) बहुपक्षीय ऋण हो र बाँकी ११.०२% द्विपक्षीय ऋण हो। नेपालको सबै भन्दा बढि ऋण अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट  लिएको छ । आईटीएबाट नेपालले ६१२३३. ४३ करोड ऋण लिएको छ। त्यसै गरि एसियाली विकास बैंक (एडिबी) बाट ४०६०८.८ करोड ऋण लिएको भने आइ एम एफ बाट ६३२७.८ करोड ऋण लिएको छ। 

जापान, भारत, चीन, युरोपेली लगानी बैंक लगायतबाट पनि नेपालले धेरै ठूलो ऋण लिएको छ। श्रोत: “FACTS Nepal”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button