हेडलाईनव्याससमाचारगण्डकी

जेसिआई व्यास नगरको अध्यक्षमा ढुंगाना

प्रहार समाचार । तनहुँ , १ पुस २०८१ सोमवार । जेसिआई व्यास नगरको अध्यक्षमा सुमित ढुंगाना निर्वाचित भएका छन्।

दमौलीमा हिंजो सम्पन्न  जेसिआईको ३० औ शाखा अधिवेशनबाट बर्ष – २०२५ का लागि ढुंङ्गाना अध्यक्ष पदमा  सर्वसम्मत निर्वार्चित भएका हुन्।

अधिवेशनले कार्यकारिणीको उपाध्यक्षमा सनम अधिकारी,कार्यकारिणी उपाध्यक्षमा सुरज गुप्ता,कानुनि सल्लाहकारमा गोपाल थापा,महासचिवमा रवि भुजेल,कोषाध्यक्षमा डिक्सन मल्ल,उपाध्यक्षमा अंन्कित गुरुङ,उपाध्यक्षमा यम बतास,उपाध्यक्षमा अनुप राना,उपाध्यक्षमा बिरोध श्रेष्ठ,सचिवमा बिनोद कुमार गोशली चयन भएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button