हेडलाईनसमाचारगण्डकी

आदिकवि भानुभक्त क्याम्पस क्रिकेट क्ल को अध्यक्षमा  न्यौपाने

प्रहार समाचार । तनहुँ,१ पुस २०८१ सोमवार ।  तनहुँको व्यास नगरपालिका वडा ने १, विज्ञानचौरमा रहेको  आदिकवि भानुभक्त क्याम्पसमा क्रिकेट क्लब  गठन गरिएको छ

क्याम्पसमा अध्ययनरत क्रिकेट खेलप्रेमी हरुको एक भेलाले प्रमिस न्यौपानेको अध्यक्षतामा एविसि क्रिकेट क्लब गठन गरेको हो । 


क्लबको उपाध्यक्ष पदमा राम श्रेष्ठ, सचिव पदमा विशाल नेपाली, कोषाध्यक्ष पदमा विसम ठकुरी, सहसचिव पदमा बिपिन अधिकारी र क्लबको सदस्य पदमा अङ्कित तिवारी, सफल अधिकारी, सन्देश पन्थी, मन्दिप विसुराल, असिम क्षेत्री, सबिन श्रेष्ठ, चन्दन परियार र शुभराज श्रेष्ठ चयन भएका क्याम्पसले जनाएको छ।

नव गठित समितिका सम्पूर्ण पदाधिकारीहरुलाई क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले शुभकामना दिंदै क्लबले विश्व माझ लोकप्रिय क्रिकेट खेलको विकासमा क्लबले उल्लेखनिय भूमिका निर्वाह गर्ने विश्वास लिए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button