हेडलाईनसमाचारप्रदेश

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश

प्रहार समाचार । काठमाडौं, २० मंसिर २०८१ बिहिवार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई  धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

साइबरसम्बन्धी कसूरमा थुनछेक बहसपछि ४० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालतले आज  आदेश दिएको हो ।

प्रसाईलाई कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अपुष्ट कागजात सार्वजनिक गरेपछि मंसिर ४ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button