हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिकामा आज सार्वजनिक विदा

प्रहार समाचार । तनहुँ, २७ कात्तिक २०८१ मङ्गलवार । तनहुँको व्यास नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । आज हरिबोधिनी एकादशी पर्व परेकाले  गतवर्षझै यस वर्ष पनि विदा दिएको हो । 

नगरपालिका अन्तर्गत अत्यावश्यक सेवा वाहेकका कायर्यालयहरू,शैक्षिक संस्थाहरूमा सार्वजनिक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button