हेडलाईनसमाचारप्रदेश

मानव तस्करीको आरोप लागेका पुर्व मन्त्री लिलाबल्लव अधिकारी एमालेबाट निलम्बित

• विजय अधिकारी । ( संवाददाता ) प्रहार समाचार ।  काठमाडौ , २४ कात्तिक २०८१ शनिवार । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका  पुर्व मन्त्री लिलाबल्लव अधिकारीलाई नेकपा एमालेको संगठित सदस्य बाट निलम्बन गरेको छ ।

पुर्व मन्त्री अधिकारीलाई पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र संगठित सदस्य बाट समेत नेकपा एमालेले निलम्बन गरेको हो ।


 आज आज शनिबार नेकपा एमाले कोसी प्रदेश कमिटीले पुर्व मन्त्री अधिकारीलाई निलम्बन गरेको हो । हेरौं पत्र सहित :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button