हेडलाईनसमाचारप्रदेश

आज साउन महिनाको दोस्रो सोमबार :   शिवालय मन्दिरहरुमा भक्तजनहरुको घुइँचो

प्रहार समाचार । तनहुँ १४ साउन २०८१ सोमवार । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयमा जल चढाउने र पूजा गर्नेहरूको घुइँचो लागेको छ। तनहुँ जिल्लामा रहेका शिवालय मन्दिरमा विहानै देखि भक्तजनहरुको भिड लागेको छ।

पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरू खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउन आएका छन् । 

साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भएकाले भक्तजनहरुले शुद्ध जल र गाईको दूध चढाएर पूजा गर्ने / भजनकृर्तन गर्ने तथा ब्रत बस्ने  गरेको पाइनछ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button