हेडलाईनसमाचारविजनेसप्रदेश

सुनको मूल्य बढ्यो

प्रहार समाचार । काठमाडौँ, जेठ १४ । आज  स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेको हो ।

आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय कायम भएको छ । 

साथै तेजावी सुनको मूल्य प्रतितोलामा तीन सयले बढेर एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला २५ ले बढेर एक हजार आठ सय ८० कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button