हेडलाईनसमाचारप्रदेशखेलकुद

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार

प्रहार समाचार । काठमाडौँ, जेठ ९ ।टी–२० क्रिकेट विश्वकप खेल्न जान लागेका सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । यसको जानकारी सन्दीप स्वयंले बुधबार सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

बलात्कार आरोपबाट सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको हो ।


सुन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग खेल्न जाने क्रममा पनि अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन । सामाजिक सञ्जालमा लेखेपछि भने उनले पछि भिसा पाएका थिए ।-   लोकान्तर बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button