प्रहार समाचार । काठमाडौँ, चैत ३० । काठमाडौं कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ।

स्थानीय, प्रहरी र दमकलको सहायताबाट निभाउने प्रयास जारी रहेको जनाइएको छ। थप जानकारी आउन बाँकी रहेको छ।