हेडलाईनसमाचारप्रदेशखेलकुद

नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज

प्रहार समाचार । चैत २५ । .नेपालको ‘ए’ टिम र आयरल्याण्ड वुल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ।

त्रिवि मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुने खेलमा
नेपालले सिरिज गुमाइसकेको भएपनि क्लिन स्विपबाट जोगिनका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ।

नेपाल सिरिजको पहिलो खेलमा २१ रनले पराजित हुँदा दोस्रो खेलमा ११४ रनको लज्जास्पद हार ब्यहोरेको थियो।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button