हेडलाईनसमाचारविजनेस

नेप्से ५% ले ओरालो: दोस्रो नकारात्मक सर्किट, कारोबार ४० मिनेटका लागि स्थगित

प्रहार समाचार । काठमाडौँ, २ असोज  २०८२ बिहीवार ।  नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटका लागि स्थगित भएको छ।

“नेप्सेमा हरेक मिनेट नकारात्मक सर्किट 🚨📉 लगातै झर्ने बजारको दबाब”

सत्ता परिवर्तनपछिको पहिलो कारोबार दिन, नियमित बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशतले ओरालो लाग्दा पहिलो नकारात्मक सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि रोकिएको थियो।

११ बजेर २२ मिनेटमा पुनः खुलेको बजारमा पनि गिरावट निरन्तर रहँदा ११ बजेर २३ मिनेटमै परिसूचक ५ प्रतिशतले घट्दा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो। अब कारोबार ४० मिनेटपछि मात्र सुचारु हुनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button