प्रहार समाचार । तनहुँ,९ साउन २०८१ सोमवार । हरितालिका तिजको अवसरमा भ व्यास नगरपालिकाले नगरभित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य सेवा (अत्यावश्यक सेवा बाहेक) बन्द रहने सार्वजनिक बिदा दिएको छ।

नगर कार्यपालिकाको भाद्र ८ गते बसेको बैठकले भाद्र १० गते मंगलबार सबै कार्यालय र संस्था बन्द रहने निर्णय गरेको हो। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले सांस्कृतिक पर्वलाई सम्मान गर्दै यो निर्णय गरिएको बताए।
नगरपालिकाले बिदा अवधिमा अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरूको व्यवस्था जारी रहने जनाएको छ। स
























