हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकामा  हेलिकप्टर दुर्घटना : ६ जनाको गयो ज्यान

प्रहार समाचार । अमेरिका,२९ चैत २०८१ शुक्रवार । अमेरिकामा  हेलिकप्टर दुर्घटना भएको छ। न्यूयोर्कमा भएको उक्त हेलिकप्टर दुर्घटनाम ६ जनाको ज्यान गएको छ बीबीसीले जनाएको छ ।

न्युयोर्कस्थित हडसन नदीमा भएको दुर्घटनामा तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको पुष्टि भएको   छ । 

हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक र एक जना पाइलट थिए । मृतकहरूको पहिचान खुलाइने छैन । हेलिकप्टरले न्यू जर्सीको किनारमा जान जर्ज वाशिंगटन ब्रिजमा घुम्ने बित्तिकै नियन्त्रण गुमाएको उक्त दुर्घटनाको अनुसन्धान भइरहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button