हेडलाईनसमाचारप्रदेश

परीक्षा केन्द्र टाढा राखिएकोमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ध्यानाकर्षण

• सुशिल बि.क. (संवाददाता) तनहुँ, २८ चैत २०८१ बिहीवार । परीक्षा केन्द्र टाढा सारिएकोमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी निजगड नगर कमिटिले गम्भीर ध्यानाकर्षण गरेको छ।

क्रान्तिकारीका अध्यक्ष सुमन  खुलालले हिंजो  आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यहि २०८२ वैशाख ११ गते देखि गौरीशंकर माध्यामिक (प्राविधिक) विद्यालय कक्षा १२ को परिक्षा केन्द्र निजगढ बाहिर २२ किलोमिटर टाढा जीतपुर, सिमरा उपमहानगरपालिका स्थित पथलैया केन्द्रमा कायम रहेको बताइएको छ।


विद्यार्थी संङ्गठनले परीक्षा नजिकैको केन्द्रमा सहज र तनाव रहित ढङ्गले परीक्षा दिन पाउनु विद्यार्थीहरुको अधिकार भएकाले निजगढ नगर भित्रै परीक्षा केन्द्र कायम गर्न माग गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button