हेडलाईनसमाचारप्रदेश

रास्वपा सभापति  लामिछाने भैरहवा कारागार चलान

प्रहार समाचार । तनहुँ, २५ चैत २०८१ सोमवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा कारागार चलान गरिएको छ ।  

बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछानेलाई सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले बताए ।


लामिछाने अब उनले अर्को आदेश नआउँदासम्म भैरहवा कारागारमै रहने छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button